फेसबुक संसारको सबैभन्दा प्रयोग गरिने सोसल नेटवर्किङ प्लेटफर्म हो । दैनिक यहाँ लाखौँ प्रयोगकर्ता भित्रिने गर्दछन् । फेसबुक साथीहरुको फोटो हेर्न र च्याट गर्न मात्र प्रयोग गरिँदैन । यसलाई कर्पोरेट क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।
फेसबुकमा च्याट, भिडियो च्याट, अडियो च्याट जस्ता थुप्रै सुविधाहरु दिइएका छन् । यी सुविधाहरुको अलावा फेसबुकमा अन्य सुविधाहरु पनि दिइएका छन् जसको बारेमा सायद तपाईंलाई थाहा नहोला । आउनुहोस् थाहा पाऔँः
१. अडियो क्लिपः
सोसल नेटवर्किङ साइटलाई मेसेन्जर एपको मद्दतले प्रयोगकर्ताले भोइस मेसेज मात्र नभई टेक्स मेसेज र फोटो पनि पठाउन सक्नुहुनेछ । भर्खरै फेसबुकले आफ्नो मेसेन्जरमा अडियो क्लिप पनि पठाउन सकिने सुविधा दिएको छ ।
२. फेसबुक वर्कः
यदि तपाईंलाई इच्छा लाग्छ भने तपाईंले आफ्नो फेसबुक अकाउन्टमा एउटा भिन्न वर्क अकाउन्ट बनाउन सक्नुहुनेछ जसमा तपाईं आफ्नो अफिसियल कामका लागि प्रयोग गर्न सकिन्छ ।
३. वारनिंगः
फेसबुकमा वारनिंग लेभलको फिचर पनि दिइएको छ जसलाई प्रयोगकर्ताहरुले त्यस्तो भिडियोमा वारनिंग लेभल लगाउन सक्छन् जुन समाजमा हिंसा बढाउने गर्दछ ।
४. रिडिङः
फेसबुकका संस्थापक मार्क जुकरवर्गले एउटा नयाँ पेज बनाएका छन् जसको नाम ब् थ्भबच या द्यययपक हो । जसमा अहिलेसम्म १० लाखभन्दा बढि लाइक आइसकेको छ ।
५. फोटोः
आइओएसमा यदि तपाईं फेसबुक प्रयोग गरिरहनुभएको छ भने त्यसमा फोटो अपलोड गर्ने समयमा यसले आफैँ आफ्नो क्वालिटी एडजस्ट गर्ने गर्दछ भने फोटोको कलर पनि अटो एडजस्ट गर्ने गर्दछ ।
६. थ्याङ्क्सः
दैनिक करोडौँ मानिसहरु फेसबुक चलाउने गर्दछन् । यदि तपाईं आफ्ना साथीहरुलाई धन्यवाद भन्न चाहनुहुन्छ भने यसका लागि फेसबुकमा भिडियो कार्ड बनाउन सक्नुहुनेछ ।
७. पब्लिसः
यदि तपाईं फेसबुकमा अफ्नो पोष्ट प्रोमोट गर्न चाहनुहुन्छ भने यसका लागि फेसबुकमा नयाँ फिचर आइसकेको छ जसले तपाईंको लाइकलाई बढाउन सहयोग गर्दछ भने त्यसलाई प्रोमोट पनि गर्ने गर्दछ ।
८. फ्रेन्डः
फेसबुकमा यदि तपाईं कुनै अपरिचित व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै हुनुहुन्छ भने तपाईंलाई पहिले एउटा वार्निङ आउने गर्दछ । यदि त्यो वार्निङलाई तपाईंले इग्नोर गर्नुभयो भने तपाईंको फ्रेन्ड रिक्वेस्ट क्यान्सिल हुने गर्दछ ।
९. रुमः
फेसबुकले भर्खरै रुम नामक फिचरको लञ्च गरेको छ । यो यस्तो एप हो जसको मद्दतले प्रयोगकर्ता ती व्यक्तिहरुसँग जोडिन सक्छन् जो रुम एपमा त्यतिबेला उपलब्ध हुनेछन् ।
१०. सेभ गर्नुहोस्ः
यदि तपाईंलाई आफ्नो फिड पोष्टमा कुनै लिंक मनपर्दैन भने त्यसलाई तल गएर सेभ बटनमा क्लिक गरेर उक्त लिंकलाई हटाउन सक्नुहुन्छ ।
- See more at: http://www.ratopati.com/2015/01/26/203406.html#sthash.Sl8Itp0D.dpufफेसबुकमा च्याट, भिडियो च्याट, अडियो च्याट जस्ता थुप्रै सुविधाहरु दिइएका छन् । यी सुविधाहरुको अलावा फेसबुकमा अन्य सुविधाहरु पनि दिइएका छन् जसको बारेमा सायद तपाईंलाई थाहा नहोला । आउनुहोस् थाहा पाऔँः